ललितपुर महानगरपालिकाको भवन मापदण्ड जग्गा खरिद गर्दा, घर बनाउँदा र नक्सा पास गर्दा बुझ्नु ध्यानन दिनुपर्ने कुराहरु

ललितपुर महानगरपालिका भित्र भवन निर्माण गर्न तपसिलमा व्यवस्था गरिए बमोजिम प्रकृया गर्दा सहजता हुन्छ । १.अमिन ADVERTISEMENT    नापी शाखाबाट प्राप्त हुने प्रमाणित ट्रेस नक्सा र मालपोतबाट प्राप्त हुने लालपुर्जाको प्रतिलिपीसहित सर्वप्रथम तपाईले नक्सा शाखाको अमिन ईकाईमा सम्पर्क गर्नु पर्ने हुन्छ । Read More